जगदुल्ला आयोजनाको पिपिए

एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलायशयुक्त विद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक जगदुल्ला हाइड्रोपवार कम्पनीबीच पिपिएसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

सम्बन्धित सामग्री

जगदुल्ला जलविद्युत् आयोजनाले बदल्नेछ कर्णालीको आर्थिक हैसियत

जगदुल्ला अर्धजलाशयुक्त प्रकृतिको आयोजनाले समग्र कर्णालीको मुहार फेर्ने त्यसमा संलग्न अधिकारीहरूको दाबी छ ।

जगदुल्ला हाइड्रोपावरलाई चार अर्ब दिने निर्णय

डोल्पाको मुड्केचुला गाउँपालिकास्थित इलमा निर्माण हुन लागेको एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त आयोजनामा चार अर्ब लगानी हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलोपमेन्ट कम्पनी लिमिटेड...

जगदुल्ला जलविद्युत आयोजना निर्माण गर्न लगानी जुट्दै

आयोजना सम्पन्न गर्न कुल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । जाजरकोट– जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुट्न थालेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादनगृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजना १०६ मेगावाटको निर्माण […]

जगदुल्ला गाउँपालिकाले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बीमा

हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ। गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो। स्वास्थ्यबीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरि...

डोल्पाको जगदुल्ला गाउँपालीकामा निःशुल्क स्वास्थ्य बिमा

डोल्पाको जगदुल्ला गाउँपालीकाले  पालीका अन्तर्गतका ५५९ घरपरिवारको  निशुल्क स्वास्थ्य बिमा गराएको छ।

जगदुल्ला जलविद्युत आयोजना : बैंक तथा वित्तीय संस्था लगानी गर्न तयार

डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको आयोजनाका प्रमुख सञ्जय सापकोटाले बताए । जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनामा बैंक तथा […]

जगदुल्ला नदीबाट दुई ठूला जलविद्युत आयोजना बन्ने

१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ ।एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जलगदुल्ला ए’ का लागि डीपीआरको कामसमेत […]

जगदुल्ला नदीमा २ ठुला जलविद्युत आयोजना

सुर्खेत ः १०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ।  एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ। जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जगदुल्ला ए’ को लागि डिपिआरको काम समेत चलिरहेको छ। नयाँ डिपिआर निर्माण कार्य जारी रहेको आयोजनाबा

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस, एमाले र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।  माओवादी केन्द्रका अध्यक्षमा उम्मेदवार नारासिँह रोकाय ७७० मत...

कर्णाली प्रदेश सरकारले जगदुल्ला जलविद्युत् आयोजनामा लगानी गर्ने

सुर्खेत – कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ७१ हजार ५०० कित्ताशेयर किन्ने निर्णय गरेको हो । प्रदेश सरकारले कर्णालीमा निर्माण हुने ठुला विद्युत् परियोजनामा शेयर साझेदारी गर्ने नीति अनुसार जगदुल्ला जलविद्युत आयोजनामा शेयर साझेदारी गर्ने भएको हो । उक्त कित्ताशेयर किन्नका लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई ज...