बिहीबार लुम्बिनी पीस हाफ् म्याराथन

'शान्ति र समृद्धिका लागि खेलकुद' भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा बिहीबार 'लुम्बिनी पीस हाफ म्याराथन' प्रतियोगिता हुने भएको छ ।

सम्बन्धित सामग्री

म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन

काठमाडौं । लि–निङ्ग नेपालले एसियन गेम्समा सहभागी म्याराथन धावकद्वय राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ । लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिहीबार कार्यक्रमको आयोजना गरेर लि–निङ्गले प्रायोजनको रुपमा रहेको किट्स खेलाडीलाई उपलब्ध गराएको छ । राखेपका निमित्त सदस्य […]

प्रधान सेनापति म्याराथन माघको अन्तिम साता

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो।...

प्रधान सेनापति म्याराथन माघको अन्तिम साता

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो।...

लिगलिगकोटदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन हुँदै

२ भदौ, गोरखा । पालुङटार नगरपालिकाको ऐतिहासिक स्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ । नेपाल एकीकरणको दौरान प्रयोग भएका पदमार्गलाई समेटेर दौड गर्न लागिएको मूल आयोजक समारोह समितिले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले भदौ २५ गते दौड हुने बताएको छ । नेपाल एकीकरणको उद्गम थलो […]

प्रधानसेनापति खुला म्याराथन १४ फागुनमा

सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन बिधा समावेश गरिएको छ ।नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किमी पुरुष म्याराथन […]

प्रधान सेनापति म्याराथन फागुनमा

काठमाडौं । सातौं संस्करणको प्रधान सेनापति खेलकुद म्याराथन तथा रन फर फन फागुनमा १४ गते आयोजना हुने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन आयोजन हुने नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गरायो । प्रतियोगितामा पुरुष म्याराथन, महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषको १० किलोमिटर दौड तथा उपत्यकाभित्रका सहायक रथी र […]

बंगलादेश जाने म्याराथन टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले बंगलादेशमा आयोजना हुन लागेको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२२ मा सहभागी हुने नेपाली म्याराथन टोलीलाई बिदाई गरेको छ । मन्त्रालयले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले तीन खेलाडी र एक प्रशिक्षकसहित चार सदस्यीय टोलीलाई सफलताको शुभकामासहित बिदाई […]

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रस्टले संयुक्त कार्यक्रम आयोजना गरी उनलाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, […] The post धावक धर्मले बर्लिन म्याराथन खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भोलि १५ औं अन्तर्राष्ट्रिय सफल म्याराथन प्रतियोगिता

पोखरा-आउँदो फागुन १ गते शनिबार पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा यस बर्ष १ सय ५६ जना धावकहरू सहभागी हुने भएका छन् । पूर्वखेलाडी मञ्च नेपालको आयोजनामा शनिबार आयोजना हुने उक्त प्रतियोगितामा पुरुष धावकहरू मात्र १ सय ५६ जना सहभागी हुने भएको मञ्चले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको […]