भोलि १५ औं अन्तर्राष्ट्रिय सफल म्याराथन प्रतियोगिता

पोखरा-आउँदो फागुन १ गते शनिबार पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा यस बर्ष १ सय ५६ जना धावकहरू सहभागी हुने भएका छन् । पूर्वखेलाडी मञ्च नेपालको आयोजनामा शनिबार आयोजना हुने उक्त प्रतियोगितामा पुरुष धावकहरू मात्र १ सय ५६ जना सहभागी हुने भएको मञ्चले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको […]