म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन

काठमाडौं । लि–निङ्ग नेपालले एसियन गेम्समा सहभागी म्याराथन धावकद्वय राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ । लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिहीबार कार्यक्रमको आयोजना गरेर लि–निङ्गले प्रायोजनको रुपमा रहेको किट्स खेलाडीलाई उपलब्ध गराएको छ । राखेपका निमित्त सदस्य […]

सम्बन्धित सामग्री

पुष्पा र राजनलाई लि निङको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक तथा समाग्री निर्माण कम्पनी लि निङले एसियाली खेलकुद (एसियाड) मा भाग लिने नेपाली म्याराथन धावकद्धय पुष्पा भण्डारी र राजन खत्रीलाई प्रायोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार कार्यक्रममार्फत खेलाडीलाई लि निङको किट्स हस्तान्तरण गरिएको थियो ।राखेपका निमित्त सदस्य सचिव सम्राट कुसारी, लि निङको नेपालका लागि आधिकारिक […] The post पुष्पा र राजनलाई लि निङको प्रायोजन first appeared on हाम्रो खेलकुद.

म्याराथन धावकद्वयलाई लिनिङको साथ

१९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जानेक्रममा रहेका म्याराथन धावकद्वय राजन रोकाया र पुष्पा भण्डारीलाई खेलकुद पोसाक कम्पनी लिनिङले प्रायोजन गरेको छ । लिनिङ नेपालले खेलाडीलाई दौडिदा लगाउने जुत्तासहित कपडा प्रदान गरेको थियो ।

प्रधानसेनापति खुल्ला म्याराथन दौडमा राजन रोकाय प्रथम

काठमाडौँ। महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेलमैदानमा आयोजित समारोहमा प्रथम हुन सफल रोकायलाई र तीन लाख नगद पुरस्कार र सिरिक अटोमोबाइल्सप्रालिबाट प्रायोजन गरिएको यामाहा मोटरसाइकलको […]

म्याराथन दौडमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंक लिमिटेडले म्याराथन दौड प्रतियोगितामा सह–प्रायोजन गरेको छ । पोखरामा भूतपूर्व खेलाडी मञ्चद्वारा प्रायोजित म्याराथन बैंकले सह–प्रायोजन गरेको हो।