हिसान काठमाडौंले जेठ २२ गते प्रथम हिसान म्याराथन–२०२३ आयोजना गर्दै, यस्तो छ उद्देश्य (भिडिओसहित)

काठमाडौं, १८ जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला कार्यसमितिले विश्व वातावरण दिवसको अवसर पार्दै प्रथम हिसान म्याराथन–२०२३को आयोजना गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौं जिल्ला कार्यसमितिले उक्त म्याराथन आयोजना गरिनेबारे जानकारी गराएको हो । हिसान काठमाडौंले विश्व वातावरण दिवसको अवसर पारेर […]

सम्बन्धित सामग्री

बैशाखमा ग्रामीण फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले आयोजना गर्ने महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई गाउँसम्म पुर्‍याउनु रहेको जनाइएको छ । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार महोत्सवमा मौलिक र ग्रामिण कथावस्तुमा बनेका फिल्म प्रदर्शन हुनेछन् । भाग लिन चाहने फिल्मको लागि दर्ता आह्वान गरिएको जानकारी उनले […]

टुकुचा खोला उत्खननको उद्देश्य ठिक भए पनि प्रक्रिया ठिक भएन : पूर्व सचिव थापा

नेपाल सरकारका पूर्व सचिव किशोर थापाले कुनै पनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरूको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाडौँ महानगरको  डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानुन विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौँ महानगरको अहिलेको उद्देश्य ठिक रहे पनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताएका हुन् ।कानूनी रूपमा वर्षौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरू सँग आवश्

विद्युत् निर्यात गर्ने उद्देश्य प्राधिकरणको नभएको दाबी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत् निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् ।मंगलवार सुन्दर यातायात प्रालिले आयोजना गरेको विद्युत्ीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत्् प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत् निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले […]

पर्यटन प्रवर्द्धन गर्न दरबारमार्ग महोत्सव

पर्यटकीय गतिविधि बढाउने उद्देश्य राखी दरवारमार्ग महोत्सव आयोजना गरिएको छ।

ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने

ओपन स्पेस नेटवर्कले वुमन अफ द इयर, २०२२ आयोजना गर्ने भएको छ । नेटवर्कले  व्यवसाय सन्चालन गरिरहेका  ३० वर्ष मुनिका महिला व्यवसायीहरूको पहिचान र सम्मान गर्न आईएनजी ग्रुपद्वारा प्रस्तुत समिट वुमन अफ द इयर, २०२२  आयोजना गर्ने भएको हो ।युवा व्यवसायी महिलाहरूलाई पुरस्कृत गर्नुको उद्देश्य व्यवसायको नेतृत्व गर्न प्रेरित गर्नु रहेको ओपन स्पेस नेटवर्कले जनाएको छ । सात प्रदेशबाट ८१ जनाले उम्मेदवारी दिएकोमा उत्कृष्ट ३० छनोट भएको र त्यसमध्ये ७ जनालाई अन्तिम चरणको प्रतियोगिताको लागी छनोट भ

भारतीय महावाणिज्य दूतावासद्वारा तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना

काठमाडौँ- बीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासद्वारा २६ फेब्रुअरी २०२२ मा वाणिज्य दूतावास परिसर भित्र तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना गरिएको छ । आजादीका अमृत महोत्सव मनाउने क्रममा सो कार्यक्रम आयोजना गरिएको हो। ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए। कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो […]

दशकमा पनि बनेन काभ्रे खानेपानी आयोजना

बनेपा, पनौती र धुलिखेलका नागरिकलाई अविछिन्न शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्य र मुहानबाट दैनिक प्रतिसेकेण्ड ७७.७३ लिटर पानी प्राप्त गर्ने लक्ष्य बोकेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोेजना ११ वर्षसम्म अधुरै छ । दुई वर्षमा सकिनुपर्ने आयोजना ११ वर्ष बित्दा पनि अधुरै छ । आयोजनाको तीन प्रतिशत बाँकी कम कहिल्यै पूरा नहुँदा अधुरै रहेको […]

‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ आयोजना गर्दै सिजन मिडिया

काठमाडौं  । सिजन मिडियाले ‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ आयोजना गर्ने भएको छ । आफ्नो १३ औं स्थापना दिवसको अवसर पारेर आगामी भदौ महिनामा काठमाडौंमा  ‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ नामक सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो ।सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल विभिन्न व्यक्तित्वहरुको  काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान गर्न लागिएको संस्था