बंगलादेश जाने म्याराथन टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले बंगलादेशमा आयोजना हुन लागेको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२२ मा सहभागी हुने नेपाली म्याराथन टोलीलाई बिदाई गरेको छ । मन्त्रालयले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले तीन खेलाडी र एक प्रशिक्षकसहित चार सदस्यीय टोलीलाई सफलताको शुभकामासहित बिदाई […]

सम्बन्धित सामग्री

धर्मले लन्डन म्याराथन दौडने

काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् । धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरे […]

बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई

काठमाण्डौं । बंगलादेशमा हुने ‘बंगबन्ध शेख मुजीव बन्धु म्याराथन’ प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरिएको छ । आज एक समारोहका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै जितको शुभकामना दिए । विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री […]

बंगलादेश जाने खेलाडीलाई बिदाई (फोटोफिचर)

काठमाडौँ, २२ पुस । बंगलादेशमा पौष २६ गते हुने म्याराथन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिहीबार बिदाई गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बंगलादेशमा हुने बंगबन्ध शेख मुजीवबन्धु म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई बिहीबार बिदाई गरेका हुन्। खेलकुद मन्त्रालयको सभाहलमा आयोजना गरिएको बिदाई कार्यक्रममा मन्त्री गहतराजले जीतको अग्रीम शुभकामना दिएका थिए । […]

बंगलादेश जाने एथलेटिक्स खेलाडीको बिदाई

काठमाडौँ – बंगलादेशमा हुने बंगबन्ध शेख मुजीवबन्धु म्याराथन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिहीबार बिदाई गरेका हुन्। मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा मन्त्री गहतराजले जीतको अग्रीम शुभकामनासमेत दिए। विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने उनको भनाइ […]

प्रतियोगिताका लागि बंगलादेश जान लागेका खेलाडीलाई मन्त्रीको बिदाइ

काठमाडौं : बंगलादेशमा हुने 'बंगबन्ध शेख मुजीव बन्धु म्याराथन' प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ।बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन्।मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए। विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरू ट्रफी बोकेरै स्वदेश फर्कने