पहिरोले मुहान पुरेपछि फिदिममा खानेपानीकाे समस्या

पाँचथर – पहिरोले मुहान पुरेपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा तीन दिनदेखि पिउने पानीको समस्या भएको छ । मुहान पहिराेमा परेपछि बुधबारदेखि पानी आपूर्ति ठप्प हुँदा फिदिम नगरपालिका वडा नम्बर  १, २ र ४ मा पानीको हाहाकार भएको हो । मुहानका सबै संरचनाहरु भत्किएका छन् । रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान मर्मत गरेर पानी आपूर्ति गर्न एक हप्ता भन्दा बढी समय लाग्ने फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहनुभएका फिदिम नगरपालिका–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताउ...

सम्बन्धित सामग्री

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । बगरगाउँमुनिको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान भेटिएको हो ।

रातोपानीको तातोपानी मुहान संरक्षण र व्यवस्थापन

म्याग्दी, २२ माघ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ । अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रुपमा विकास भएको हो । कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र […]

काठमाण्डाै उपत्यकाभित्रका सफा खानेपानीका मुहान ! (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मुहान वरपर फाेहर हुँदा सफा खानेपानी पाउनै मुस्किल छ । अझै काँठ क्षेत्रभित्रका बाक्ला बस्तीमा सफा पानीकाे मुहान देख्नै गाह्राे छ । तर, काठमाण्डाैको सहरी बस्तीबाट केही टाढा भने सफा खानेपानीका मुहान देख्न सकिन्छ ।  सुन्दरीजलमा रहेकाे बाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाण्डाै बैडेश्वर झरनाको मुहान, ललितपुर बाँडेगाउँको झरनाको मुहान, काठमाण्डाै टोखामा रहेकाे झरनाको मुहान र भक्तपुरको खरिपाटी...

खानेपानीको मुहान संरक्षण गर्न धनकुटामा वृक्षारोपण अभियान

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान सुरु गरिएको छ। धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो। मुहान क्षेत्रको संरक्षण गर्दै...

पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने

बलेवा, १८ असार । बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगउने कार्यक्रम तयार […]

महोत्तरीमा फागुनमै सुक्न लागे खानेपानीका मुहान

२८ फागुन, महोत्तरी। यसवर्ष फागुन नसकिँदै खानेपानीका मुहान थालेका छन् । सामान्यतया वैशाख÷जेठमा खानेपानीको मुहान सुक्ने गरेकामा यस वर्ष खडेरीले फागुन नसकिँदै मुहान सुक्न थालेका हुन् । महोत्तरीको उत्तरी भेगमा पर्ने बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको मुहान सुक्दै गएका छन् । पानीका स्रोत सुक्दै गएपछि यसपाली खानेपानीको हाहाकार हुने भन्दै स्थानीयवासी चिन्तित भएका […]

अव्यवस्थित विकास-निर्माण, वन विनाश र संरक्षण अभावमा सुक्दै पानीका मुहान

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् । अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि …

सुक्दै मुहान, साँघुरिँदै खोला

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् । अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि […]

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

गर्मी मौसम सुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् ।केही समययता पर्याप्त रूपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तीव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन् । बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरू सुक्दा खानेपानीको हाहाकार हुन थालेको हो ।डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु […]

पहिरोका कारण असुरक्षित बन्दै पानीका मुहान

मनसुन सुरु भएसँगै मुलुकका विभिन्न स्थानमा गएको पहिरोका कारण पानीका मुहानहरु असुरक्षित बन्दै गएका छन् । पहिरोले पानीका मुहान पुर्दा मुहान नै असुरक्षित बन्दै गएका हुन् ।भू–गर्भविद्हरुले पछिल्लो समय बढ्दै गइरहेको ग्रामीण सडक निर्माणले पहिरोको घटना पनि बढेको बताउँदै यसको कारण पानीको मुहान विस्थापित हुने र स्रोत दूषित बन्दै गइरहेको बताएका छन् । पहिरोविज्ञ डा. […]