सुक्दै मुहान, साँघुरिँदै खोला

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या हुने थिएन । पानीको मात्रा केही घटे पनि मुहान कहिल्यै सुकेनन् । अहिले त्यो समय परिवर्तन भएको छ । पानीका मुहान भेट्न खोज्नुपर्दछ । खोजेपछि पनि […]