आफू पढेको क्याम्पसमा भोट हाल्दै नेम्वाङले भने– सिंहदरबारको अधिकार जनतामा जाँदैछ

‘मैले यहाँको स्थानीय सरकार राम्रो बनोस् भनेर आफ्नो मत हालेँ, देशैभरिका नागरिकलाई म शान्तिपूर्ण र भयरहित वातावरणमा आफ्ना प्रतिनिधि चुन्न आग्रह गर्छु ।’

सम्बन्धित सामग्री

कास्कीमा भएन स्ववियु निर्वाचन, सुनसान छन् क्याम्पसहरू

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को केन्द्रीय निर्वाचन तालिका अनुसार आईतबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुदैंछ । विद्यार्थीहरु सोही अनुसार मत हाल्न लाइन बसिरहेका छन् । उम्मेद्वारहरुलाई भोट माग्न भ्याइनभ्याइ छ । तर, यस्तो माहोल कास्कीका कुनै पनि क्याम्पसमा छैन । यहाँका सबै क्याम्पस गेटहरु सुनसान छन् । रौनक हरा...

तस्बिर र भिडिओमा हेर्नुस् लहान जेएस क्याम्पसको स्ववियु चुनाव

जनकपुरधाम । स्ववियु चुनावअन्तर्गत सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा मतदान जारी छ । १४ वर्षपछि निर्वाचन भइरहेकाले विद्यार्थीहरू उत्साहित छन् । अहिले क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी पहिलो पटक स्ववियूको निर्वाचनमा भाग लिएका छन् । क्याम्पसमा बिहानैदेखि भोट हाल्न विद्यार्थीको लाइन लागेको छ । छात्रभन्दा छात्राहरू बढी सहभागी भएको देखिन्छन् । चुनावमा शान्ति सुरक्षाका लागि […]

ल क्याम्पसमा गठबन्धन : अनेरास्ववियुलाई विरासत जोगाउन कति सकस ?

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (बिहीबार) राति १२ बजे मौन अवधि सुरू हुँदैछ।उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्। अहिले क्याम्पसहरूमा विद्यार्थी संगठनका नेताहरूलाई भेला हुने र भोट माग्न भ्याइ नभ्याइ छ। यस्तै माहोल नेपाल ल क्याम्पसमा पनि छ।उक्त क्याम्पसमा पनि रोचक प्रतिस्पर्धा हुँदै छ। लोकतान्त्रिक-वाम विद्यार्थी संयुक्त प्यानलका साझा उम्मेदवार छन्। प्रचण्डनिकट अखिल क्रान्तिकारी अनेरास्ववियु, नेकप

मोरङमा अनेरास्ववियुको ह्रस्व र दीर्घले विवाद

१ चैत, विराटनगर । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनको नाम उस्तै भएपछि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विवाद भएको छ । नेकपा एमालेको विद्यार्थी संगठनले अनेरास्ववियु (ह्रस्व यु) र एकीकृत समाजवादीले अनेरास्ववियू (दीर्घ यू) लेख्छ । नाम एउटै भएपछि एमालेको विद्यार्थी संगठनका नेताहरुले आफ्नो भोट घट्न सक्ने आकलन गरेका छन् । उनीहरुले मतपत्रमा संगठनको नामको […]

‘मुस्ताङमा बौद्ध परम्परा अध्ययनका लागि अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको छ’

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उच्च तहमा बौद्ध शिक्षा अध्ययनका लागि भारतीय दूतावासमा गाउँपालिकाले पत्र पठाएपछि त्यसको चर्चा-परिचर्चा भइरहेको छ । हिमाली क्षेत्रको बौद्ध संस्कृति तथा समग्र बौद्ध दर्शनको अध्ययन, अध्यापनका लागि मुलुकमै लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापित छ । लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा हिमाली (भोट) बौद्ध अध्ययन गराइरहेको छ । बौद्ध दर्शनसहितका विभिन्न शैक्षिक […]

कोटेश्वर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको ताला

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एमाले) निकट (अनेरास्ववियु) ले कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्लस टुका विद्यार्थीले भोट हाल्न पाउने÷नपाउने विषयलाई लिएर विवाद हुँदा क्रान्तिकारी र अनेरास्ववियुले शनिबार बिहान क्याम्पसमा तालाबन्दी गरेका हुन् । अखिल (क्रान्तिकारी) ले आफ्नोतर्फबाट असहमति […]

मतदाताको मन फेरियो, वृद्धको भोट युवालाई !

काठमाडौं : सुनसान सडक, कडा सुरक्षा व्यवस्था। देश निर्वाचनमय बनिरहेको छ।सरकारले जारी गरेका परिचयपत्र बाहेकका सवारी साधनहरु सञ्चालन हुन नदिन ठाउँठाउँमा सुरक्षामर्कीहरु सडकमा बसेका छन्। उनीहरु सरकारले दिएको जिम्मेवारी पूरा गरिरहेका थिए भने मतदाताहरु आफूलाई मन परेको जनप्रतिनिधि चयन गर्न आतुर देखिन्थे।बिहानको सात बज्दा नबज्दै मतदाताहरु आफ्नो केन्द्रमा मतदान गर्न तम्तयार भएर बसेका थिए।बिहान ७ बजे पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा पुग्दा गेटमा सुरक्षाकर्मी तैनाथ थिए। उनीहरुले भोट खसाल्न आउने म

भोट हालेर स्थापितले भनेः आज धेरै बोल्न मिल्दैन, म घामतिर फर्केको छु (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आज बिहानै मतदान गरे । बागबजारस्थित पद्मकन्या क्याम्पसमा उनले बिहान साढे ७ बजे पहिलो मतदान गरेका थिए । स्थापित मतदान गर्न आउँदा सञ्चारकर्मीको भीड लागेको थियो । उनले मतदान गरेर फर्किनासाथ क्यामराको घेराउमा परिहाले । तर, स्थापितले चुनावको विषयमा धेरै बोल्न चोहनन् । उनले भने, […]

काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितले हाले भोट

शुक्रबार बिहान काठमाडौ महानगर वडा नम्बर २८, बागबजारस्थित पद्‌मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा पुगेर स्थापितले मतदान गरेका हुन् ।