काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेकपा (एमाले) निकट (अनेरास्ववियु) ले कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्लस टुका विद्यार्थीले भोट हाल्न पाउने÷नपाउने विषयलाई लिएर विवाद हुँदा क्रान्तिकारी र अनेरास्ववियुले शनिबार बिहान क्याम्पसमा तालाबन्दी गरेका हुन् । अखिल (क्रान्तिकारी) ले आफ्नोतर्फबाट असहमति […]