मतदाताको मन फेरियो, वृद्धको भोट युवालाई !

काठमाडौं : सुनसान सडक, कडा सुरक्षा व्यवस्था। देश निर्वाचनमय बनिरहेको छ।सरकारले जारी गरेका परिचयपत्र बाहेकका सवारी साधनहरु सञ्चालन हुन नदिन ठाउँठाउँमा सुरक्षामर्कीहरु सडकमा बसेका छन्। उनीहरु सरकारले दिएको जिम्मेवारी पूरा गरिरहेका थिए भने मतदाताहरु आफूलाई मन परेको जनप्रतिनिधि चयन गर्न आतुर देखिन्थे।बिहानको सात बज्दा नबज्दै मतदाताहरु आफ्नो केन्द्रमा मतदान गर्न तम्तयार भएर बसेका थिए।बिहान ७ बजे पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा पुग्दा गेटमा सुरक्षाकर्मी तैनाथ थिए। उनीहरुले भोट खसाल्न आउने म

सम्बन्धित सामग्री

मतदानका लागि गाउँ फर्किनेहरु भन्छन्ः युवालाई नेतृत्वमा ल्याउनुपर्छ

काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तीब्र बनेको छ । भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तीब्र बनेको हो । आइतबार हुने निर्वाचनका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने […]

मतदानका लागि गाउँ फर्किनेहरू भन्छन्- युवालाई नेतृत्वमा ल्याउनुपर्छ

काठमाडाैँ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि काठमाडौँ उपत्यकाका नाकाहरूबाट घर फर्कने मानिसहरूको चहलपहल तीव्र बनेको छ। भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौँबाट अन्य जिल्ला बाहिरिने नाकाहरू कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरूको चहलपहल तीव्र बनेको हो। मंसिर ४ गते आइतबार हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने […]

मतदानका लागि गाउँ फर्किने भन्छन्– युवालाई नेतृत्वमा ल्याउनुपर्छ

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरूबाट घर फर्किने मानिसहरूको चहलपहल तिब्र बनेको छ। भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरू कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रूहरूको चहलपहल तिब्र बनेको हो। मंसिर ४ गते आईतवार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको संख्या उल्लेख्य देख्न सकिन्छ। काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउ

मतदानका लागि गाउँ फर्किनेहरु भन्छन्ः युवालाई नेतृत्वमा ल्याउनुपर्छ

भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौँबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तीब्र बनेको हो।...

मतदानका लागि गाउँ फर्किनेहरू भन्छन्– युवालाई नेतृत्वमा ल्याउनुपर्छ

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाका नाकाहरूबाट घर फर्किने मानिसहरूको चहलपहल तीब्र बनेको छ । भोट हाल्न एकदिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरू कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरूको चहलपहल तीब्र बनेको हो ।मंसिर ४ गते आइतबार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्

युवा भन्छन् ‘भोट हालेर काम खोज्दै विदेश जान नपरोस्’

काठमाडौँ,२१ कार्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा छन् । मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देखेका उनलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको […]

वामपन्थी अखडामा कांग्रेस गठबन्धनको चुनौती

संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५०/५१ भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ। ‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’...

पहिलो पटक मतदान गर्ने युवालाई याम सुब्बाको यस्तो छ आग्रह

इटहरी : नेकपा (एमाले)बाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले यसपालि पहिलो पटक मतदान गर्ने युवाहरुसँग एउटा पत्र नै लेखेर आग्रह गरेका छन्। सो पत्रमा उनले युवालाई आफूसँग सहकार्य गरेर ‘युवा इटहरी’ निर्माण गर्न आग्रह गरेका हुन्।अहिलेका युवाको भोटले इटहरीको वर्तमान र भविष्यलाई तय गर्ने भएकाले विवेक प्रयोग गरेर भोट हाल्न अनुरोध गरेका छन्। पहिलो पटक मतदान गर्ने युवालाई लक्षित गरेर जारी गरेको पत्रमा उनले कसैको करकाप र धाकधम्कीमा नपरि मतदान गर्न सुझाएका छन्।

भोट युवालाई कि अनुभवीलाई ?

केही दिन अघि म नजिकैको बजारमा किनमेल गर्न जाँदा आधा दर्जन जति युवाहरु चिया पसलमा निकै जोड जोडले गफिदै थिए । तिनीहरुको कुरोको केन्द्रविन्दु राजनीतिमा युवा आउनुपर्छ भन्ने थियो । सायद चुनाव लागेर होला, के सहर, के गाउँमा त्यस्ता राजनीतिक गफ गर्ने झुण्ड थुप्रै छन् । यस्तै अर्को एउटा झुण्ड थियो, अलिक पाका ब्यक्तिहरुको । त्यहाँ एउटा मुख्य राजनीतिक पार्टीको कुरा भइरहेको थियो । तिनीहरु खुब जोसका साथ भन्दै थिए, ‘यत्रो इतिहास बोकेको पार्टीको कस्तो दुर्दशा भएको गाँठे ।’ ती दुई झुण्डको कुरा

स्थानीय निर्वाचन : रोजगारीको खोजीमा विदेशिँदै युवा, चुनावका लागि गाउँ पस्दै नेता

काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। यतिवेला सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचनको तयारीमा जुटेका छन्। नेता कार्यकर्ता भोट माग्न गाउँ पस्दा युवाहरू भने रोजगारीको खोजीमा खाडी पसिरहेका छन्। हरेक निर्वाचनमा राजनीतिक दलका तथा जनप्रतिनिधिले उठाउने एजेन्डा हो- युवालाई रोजगारको व्यवस्था गर्छाैं। रोजगारीको एजेन्डा अगाडि सार्दै पटक पटक निर्वाचन जितेका जनप्रतिनिधिजस्तै यसपटकका उम्मेदवारहरूले पनि सोही एजेण्डा अगाडि सारेका छन्।