भोट हालेर स्थापितले भनेः आज धेरै बोल्न मिल्दैन, म घामतिर फर्केको छु (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आज बिहानै मतदान गरे । बागबजारस्थित पद्मकन्या क्याम्पसमा उनले बिहान साढे ७ बजे पहिलो मतदान गरेका थिए । स्थापित मतदान गर्न आउँदा सञ्चारकर्मीको भीड लागेको थियो । उनले मतदान गरेर फर्किनासाथ क्यामराको घेराउमा परिहाले । तर, स्थापितले चुनावको विषयमा धेरै बोल्न चोहनन् । उनले भने, […]

सम्बन्धित सामग्री

स्वदेश फर्कियो क्रिकेट टोली

यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ । लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो । यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग […]

विश्वकप क्रिकेटमा छनोट भएको नेपाली युवा टिम स्वदेश आईपुग्यो

युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जितेर नेपाली युवा टोली आज स्वदेश फर्केको छ ।...

टी-२० विश्वकपबाट वेष्ट इण्डिज बाहिरियो, आयरल्याण्ड सुपर १२ मा

४ कात्तिक, काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ । अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो । वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ […]

म चिनकाङसाङ फर्केको छु : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ४० वर्षपछि फेरि गोरखा फर्किएको बताउनुभएको छ । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका उहाँले पार्टीका अगुवा कार्यकर्तालाई आज सम्बोधन गर्दै आफू चिनकाङसाङ फर्केको बताउनुभयो ।

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडाैं : सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केको छ।अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर उक्त प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणका सम्बन्धमा जानकारी दिने क्रममा सभामुख सापकोटाले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको बताए।

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केको छ।...

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धको जहाजले आज बिहानै भर्यो तीन उडान

ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्धको एयर एटीआरले मंगलबार बिहानै तीन उडान भरिसकेको छ।

आज भारतबाट ३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं। गृह मन्त्रालयले कोरोना महामारीबीच आज भारतसँग जोडिएको विभिन्न सीमा नाकाबाट तीन हजार ३४ नेपाली स्वदेश फर्केको जनाएको छ। उनीहरुलाई सीमाबाट सुरक्षित तरिकाले भित्र्याइएको गृहले बताएको छ। कोरोना संक्रमण बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि भारतबाट स्वदेश फर्कनेलाई रोकेको छैन। गृहका अनुसार पछिल्ला प्रत्येक दिन तीन हजार बढी नेपाली भारतबाट स्वदेश फर्किरहेका छन्।

भारतबाट फर्केको तीन दिनपछि पूर्वराजा शाह दम्पतिमा देखियो कोरोना सङ्क्रमण

काठमाडौं। भारत भ्रमणबाट स्वदेश फर्किएको तीन दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। वैशाख ५ गते स्वदेश फर्किएका पूर्वराजा शाहले सोमबार पीसीआर परीक्षण गराएका थिए। आज कोरोना पोजिटिभको रिपोर्ट आएको पूर्वराजा शाहको निजी सचिवालयले जनाएको छ।