पार्टी एकताका लागि नेकपा एमालेले अधिकतम प्रयास गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने भएको छ। आज सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पार्टीको एकतालाई कायम राख्न भइरहेको प्रयासका विषयमा छलफल गर्दै प्रयासलाई थप निरन्तरता दिने निर्णय भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

सम्बन्धित सामग्री

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा बोलेका केन्द्रीय...

एकताका लागि सक्रिय रहन एमालेको आह्वान

नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका ला...

एकताका लागि ओलीलाई सुधार्ने प्रयास जारी छ : माधव नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको सबै ढोका बन्द गरे पार्टी पुनर्गठन प्रक्रियामा लाग्ने बताएका छन्। शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले भने, 'पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न सकिँदैन। पार्टी एकताका लागि अझै पनि कोसिस गरिरहेका छौँ।' निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थि

पार्टी एकताका लागि थप प्रयास गर्ने माधव पक्षको निष्कर्ष

काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने भएको छ। आइतबारको नेपाल पक्षका स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको हो। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका शीर्ष नेताहरूलाई आग्रह गरेको छ। बैठकपछि बोल्दै रघुजी पन्तले सबै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएको बताए।

‘दुवै पक्षका शीर्ष नेताले पार्टी एकता बिथाेलिने गरी अभिव्यक्ति दिनु भएन’

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय नेताहरूको आइतवार र साेमवार काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक हाेटलमा बसेको स्थायी कमिटीका नेताहरूको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुङ्गोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।  बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ । &ls...

पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्छुः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रिय समितिको बुधबारको बैठकमा बोल्दै उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् । “पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिवद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ” बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले भने, “तर पार्टी आन्दोलन

पार्टी एकताका लागि हाम्रो प्रयास जारी रहन्छः गोकर्ण विष्ट

काठमाडौं। नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकताका लागि आफूहरुको प्रयास जारी रहने बताएका छन्। एकता कार्यदल विघटन भएपनि शनिबारदेखि दुवै समूहका सदस्यहरु फेरि पार्टी एकताको प्रयत्नमा जुटेका हुन्। कार्यदलले गरेको दश बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टीको एकतालाई जोगाउने सन्दर्भमा नेताहरुबीच अनौपचारिक संवाद शुरु भएकोे नेता विष्टले जानकारी दिए। “हामी सबैको गम्भीर सरोकार पार्टी एकता जोगाउनु हो”–विष्टले भने।

बालुवाटार बैठकको निष्कर्ष : पार्टी विभाजन राेक्न अन्तिमसम्म प्रयास गरिने

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट राेक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा बसेकाे बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।उनले भने, 'पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।'माधव नेपाल समू