एकताका लागि सक्रिय रहन एमालेको आह्वान

नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई पार्टी एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका ला...

सम्बन्धित सामग्री

नेसपामा एक्लिँदै बाबुराम, महिन्द्र र गंगा प्रचण्डसँगको एकताका पक्षमा उभिए

काठमाडौं, २९ असार । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रसँग एकताको लागि अघि बढेको छ । अध्यक्ष भट्टराईले भने समाजवादी मोर्चामा आफूलाई नसमेटेका भन्दै माओवादीसँग एकताको पक्षमा नरहेको अभिव्यक्ति दिइरहेका छन्। उनी अहिले संगठन विस्तारमा सक्रिय भएका छन् । तर, उनको दलका अर्का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ भने कुनैपनि हालतमा […]

वामपन्थीबीच एकताका लागि सक्रिय छौं : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थीबीच एकताका लागि सक्रिय भएको बताएका छन् । शनिबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बस्नेतले निर्वाचनले एउटा गम्भीर समीक्षा गरेर अघि बढ्न भनेको भन्दै  अब आफूहरू वामपन्थीहरूबीच एकताका लागि सक्रिय भएको बता...

०७४ मा वाम एकताका सूत्रधार रघुवीर महासेठ प्रचण्ड निवासमा, फेरि होला त सहकार्य ?

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का सचिव एवम् धनुषा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । महासेठ जनकपुरबाट काठमाडौं आउनेबित्तिकै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय छन् । उनले काठमाडौं ओर्लनेबित्तिकै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले आज माओवादी केन्द्रका […]

‘लप्पनछप्पन २’को ट्रेलरमा सौगातलाई सुपरस्टार लेखेकोमा शिवको असन्तुष्टि !

१६ फागुन, काठमाडौं । अभिनेता शिव श्रेष्ठ चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । एकताका पाकिस्तानी चलचित्र क्षेत्रमा समेत राज गरेका शिव आज पनि अभिनयमा उत्तिकै सक्रिय छन् । शिव श्रेष्ठको समेत मुख्य भूमिका रहेको चलचित्र ‘लप्पनछप्पन २’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रको टिजरमा अभिनेता सौगात मल्ललाई सुपरस्टारको ट्याग दिइएको छ । सौगातलाई […]

पार्टी एकताका लागि एमालेका शीर्ष नेताहरु नै अनिच्छुक

काठमाडौं : नेकपा एमालेको अन्तरकलह मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला शीर्ष नेताहरु भने एकअर्काविरुद्ध झनै खरो रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आज काठमाडौंमा आयोजित दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी भएर एक अर्काविरुद्ध तुष पोखेका छन्। यसले दुबै नेता एकताका लागि अनइच्छुक रहेको देखिन्छ। एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउ

एकता प्रयासमा फेरि सक्रिय ओली र नेपाल पक्षीय नेताहरु, सिंहदरबारमा वार्ता जारी

काठमाडौँ – एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् । शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् । स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ […]

एमालेमा दोस्रो तहका नेताहरु फेरि सक्रिय

३१ असार, काठमाडौं । पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु […]

ओली र नेपाललाई मिलाउन बामदेव सक्रिय, एकताका लागि यस्तो सुत्र तयार

काठमाडौं, २४ जेठ । नेकपा एमालेको एकता जोगाउन बामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले एकता पक्षधर नेतहरुसँग नियमित भेटघाट गरेर अभियान बढाएका हुन् । गौतमसँग एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नियमित भेटघाट गर्दै आएका छन् । कुनैबेला एमालेबाट माले फुट्दा बामदेवको साथमा गएका घनश्याम भुसाल र योगेश […]

एकताका लागि एमाले दोस्रो तहका नेता सक्रिय, याक एण्ड यतीमा पाँच घण्टा छलफल

काठमाडौं : पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु अझै पनि पार्टी मिलाउन सक्रिय भएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल निकट नेताहरुबीच गएराति निकै लामो छलफल गरेका छन्। गएराति होटल याक एण्ड यति होटलमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म भएको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी थिए। असन्तुष्ट पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए। ‘हिजो बेलुका अलि लामै छ