बिग बास क्रिकेटका लागि हुरिकेन्सले फेरि भित्र्यायो सन्दीप लामिछाने

काठमाडौँ – अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग-बिबिएलको आगामी सिजनका लागि पनि नेपालका सन्दीप लामिछाने आबद्ध भएका छन्। होबर्ट हुरिकेन्सले लगातार दोस्रो सिजन सन्दीपलाई भित्र्याएको हो। आफ्ना सुरुका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीप पछिल्लो सिजन हुरिकेन्समा आबद्ध भएका थिए। इन्डियन प्रिमियर लिग-आईपीएलबाट बाहिरिएपछि सन्दीपको व्यवसायिक करियर संकटमा पर्न सक्ने अनुमान हुँदै आएको थियो। […]

सम्बन्धित सामग्री

बिग बास लिगमा सन्दीप ‘अनसोल्ड’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा अन्तराष्ट्रिय फ्रेन्चाइजमा लामो समयदेखि खेल्दै आएका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (बीबीएल)को जारी सिजन अनसोल्ड भएका छन्। आइतबार भएको ड्राफ्टमा सन्दीप अनसोल्ड भएका हुन्। ड्राफ्टमार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आवद्ध हुँदा सन्दीपलाई भने कुनै पनि टिमले चासो दिएनन्। बीबीएलको ड्राफ्टमा नेपालका कप्तान […]

सन्दीपसँगै सुवास पनि बिग बासको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र विकेट किपर सुवास खकुरेल चर्चित लिग बिग बास (बीबीएल) क्रिकेटको ड्राफ्टमा परेका छन् ।

बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश

१८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् । बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् । यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र […]

बिग बास लिगमा सन्दीप सम्मिलित हुरिकेन्स पराजित

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बीबीएल)मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ । १२७ रनको लक्ष्य स्ट्राइकर्सले १५ ओमर १ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक ७२ रन बनाए । सर्टले ४४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै हेनरी हन्टले १८ र्‍याट रेनस्वले २९ र जोनाथन वेल्सले ११ रन जोडे । हुरिकेन्सबाट सन्दीपले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिए

बिग बास लिग क्रिकेटमा सन्दीपको टोलीको चार खेलमा तेस्रो हार

अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले चार खेल खेल्नेक्रममा तेस्रो हार ब्यहोरेको छ। हरिकेन्स सोमबार भएको खेलमा पर्थ स्कर्चर्ससँग ४२ रनले पराजित भयो। एक सय ६८ रनको लक्ष्य पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र जोड्न सक्यो। स्कर्चर्सका आन्द्रे टायले चार ओभरमा १९ रन […]

बिग बास लिग : सन्दीप लामिछाने आवद्ध होबार्टको हार

काठमाडौँ- बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स  हार व्यहोरेको छ । मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित भएको हो । पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो । होबार्टका बेन म्याकडेरमोटले ४१ रन […]

बिग बास लिगमा सन्दीपको टोलीको दोस्रो हार, व्यक्तिगत प्रदर्शन सामान्य

काठमाडौं- अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले दोस्रो हार ब्यहोरेको छ। हरिकेन्सले मंगलबार भएको खेलमा पर्थ स्कर्चर्ससँग रनको हार ब्यहोर्‍यो। पहिला ब्याटिङ गरेको स्कर्चर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो। उसका लागि मिचेल मार्स एक्लैले अविजित एक सय रन बनाएका थिए। मार्सले ६० […]

बिग बासमा सिजनको पहिलो खेलमै ‘प्लेइङ सेट’मा परे सन्दीप लामिछाने

बिग बास लिग-बीबीएल क्रिकेटको यो सिजन नेपालका सन्दीप लामिछाने पहिलो खेलमै प्लेइङ सेटमा समावेश भएका छन्। होबर्ट हरिकेन्सले केही बेरमा सिड्नी सिक्सर्सविरुद्ध हुने खेलमा उनलाई प्लेइङ सेटमा समावेश गरेको हो। हरिकेन्सको टोलीमा म्याथ्यु वेड, डी आर्की सर्टलगायत खेलाडी छन्। घरेलु मैदानमा हुने खेलमा होबर्ट बलियो सुरुवातको प्रयासमा हुनेछ। यो खेल नेपाली समयअनुसार दिउँसो १ बजेर […]

बिग बास लिग क्रिकेटमा हरिकेन्सको पहिलो खेल आज, टोलीमा पर्लान् त सन्दीप ?

बिग बास लिग-बीबीएल क्रिकेटको यो सिजन सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले बुधबार सिड्नी सिक्सर्ससँग खेलेर यात्रा थाल्दै छ। घरेलु मैदानमा हुने खेलमा होबर्ट बलियो सुरुवातको प्रयासमा हुनेछ। यो खेल ने्पाली समयअनुसार दिउँसो १ बजेर २५ मिनेटमा सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन सन्दीप नोभेम्बर २४ मा  त्यसतर्फ प्रस्थान गरेका थिए। सन्दीप प्लेइङ सेटमा पर्ने नपर्ने अझै […]