बिग बास लिगमा सन्दीपको टोलीको दोस्रो हार, व्यक्तिगत प्रदर्शन सामान्य

काठमाडौं- अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले दोस्रो हार ब्यहोरेको छ। हरिकेन्सले मंगलबार भएको खेलमा पर्थ स्कर्चर्ससँग रनको हार ब्यहोर्‍यो। पहिला ब्याटिङ गरेको स्कर्चर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो। उसका लागि मिचेल मार्स एक्लैले अविजित एक सय रन बनाएका थिए। मार्सले ६० […]

सम्बन्धित सामग्री

बिग बास लिग क्रिकेटमा सन्दीपको टोलीको चार खेलमा तेस्रो हार

अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले चार खेल खेल्नेक्रममा तेस्रो हार ब्यहोरेको छ। हरिकेन्स सोमबार भएको खेलमा पर्थ स्कर्चर्ससँग ४२ रनले पराजित भयो। एक सय ६८ रनको लक्ष्य पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र जोड्न सक्यो। स्कर्चर्सका आन्द्रे टायले चार ओभरमा १९ रन […]