काठमाडौं- अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले पर्थ स्कर्चर्सबाट एक सय ६८ रनको लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको स्कर्चर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ६७ रन जोड्यो। एक विकेट पनि लिन नसकेका सन्दीप महँगो सावित भए। उनले चार ओभरमा ४० रन […]