सन्दीपसँगै सुवास पनि बिग बासको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र विकेट किपर सुवास खकुरेल चर्चित लिग बिग बास (बीबीएल) क्रिकेटको ड्राफ्टमा परेका छन् ।