बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश

१८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् । बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् । यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र […]

सम्बन्धित सामग्री

किन नेपाली क्रिकेटर सुवासको देश क्यानाडा देखायो ?

काठमाडौँ- अस्ट्रेलियामा हुने १२ औँ संस्करणको फ्रेन्चाइज क्रिकेट बिग बास लिग (बीबीएल) को ड्राफ्टका लागि दुई नेपाली खेलाडीको नाम समावेश गरिएको छ । बीबीएलले सोमबार सार्वजनिक गरेको नामावली अनुसार विदेशी खेलाडीको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको नाम ...

किन नेपाली क्रिकेटर सुवासको देश क्यानाडा देखायो ?

काठमाडौँ- अस्ट्रेलियामा हुने १२ औँ संस्करणको फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) को ड्राफ्टका लागि दुई नेपाली खेलाडीको नाम समावेश गरिएको छ । बीबीएलले सोमबार सार्वजनिक गरेको नामावली अनुसार विदेशी खेलाडीको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको नाम प...

बिग बासमा सिजनको पहिलो खेलमै ‘प्लेइङ सेट’मा परे सन्दीप लामिछाने

बिग बास लिग-बीबीएल क्रिकेटको यो सिजन नेपालका सन्दीप लामिछाने पहिलो खेलमै प्लेइङ सेटमा समावेश भएका छन्। होबर्ट हरिकेन्सले केही बेरमा सिड्नी सिक्सर्सविरुद्ध हुने खेलमा उनलाई प्लेइङ सेटमा समावेश गरेको हो। हरिकेन्सको टोलीमा म्याथ्यु वेड, डी आर्की सर्टलगायत खेलाडी छन्। घरेलु मैदानमा हुने खेलमा होबर्ट बलियो सुरुवातको प्रयासमा हुनेछ। यो खेल नेपाली समयअनुसार दिउँसो १ बजेर […]

बीबीएल : सन्दीपको टोली मेलबर्नले आज सिड्नी थण्डरसँग खेल्दै :: Pahilopost.com

काठमाडौँ : नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने समावेश मेलबर्न स्टार्सले अष्ट्रेलियाको फ्रेन्चाइज टी-२० लिग बिग बास लिग (बीबीएल) सिजन ८ मा आज पहिलो खेल खेल्दैछ। ग्लेन म्याक्वेलको कप्तानीमा रहेको स्टार्सले आज दिउँसो नेपाल समयअनुसार २ बजे सिड्नी थण्डरसँऊ खेल्दैछ। स्टार्सले थण्डर विरुद्धको खेलका लागि यसअघि नै १३ सदस्यीय