एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टरका दुबै टोली पराजित भएका छन् । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस सँग १–० को हार बेहोरेको छ । ह्वाकीम एन्डरसनले खेलको एकमात्र गोल गरेका थिए । खेलको २५औं मिनेटमा एन्डरसनले गरेको गोल युनाइटेडलाई पराजित गर्न पर्याप्त रह्यो । मंगलबार इएफएल कपमा भने युनाइटेडले प्यालेसलाई ३–० ले हराएको थियो तर […]
The post म्यानचेस्टर सिटी र युनाइटेड दुबै पराजित first appeared on हाम्रो खेलकुद.