बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा

बागलुङ, असोज ३१ । दक्षिण बागलुङ क्षेत्र जोड्ने बागलुङ-कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा आएको छ । बागलुङ -१० दब्लाङमा गत असार १ गते गएको पहिरोले अवरुद्ध सडक आइतबारबाट सञ्चालनमा आएको हो । दशैंमा गाउँ जनाका लागि पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको सडक हाल पुरै हटाएर सञ्चालनमा ल्याईएको हो । बागलुङ नगरपालिकाको जनश्रमदान सहित २० लाख ९३ […]

सम्बन्धित सामग्री

पहिरो नियन्त्रणका लागि बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

बागलुङ बजारसँग दक्षिणी भेग जोड्ने बागलुङ-कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ ।

पहिरो नियन्त्रणका लागि बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

बागलुङ बजारसँग दक्षिणी भेग जोड्ने बागलुङ-कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ ।

बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

बागलुङ । बागलुङबजारसँग दक्षिणी भेग जोड्ने बागलुङ–कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ । बागलुङ नगरपालिका–१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । […]

ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै - Nepal Japan

बागलुङ, कुश्मिसेरा–बरेङ सडकअन्तर्गत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र

दब्ल्याङको पहिरोले किसान र उपभोक्ता मर्कामा

ढोरपाटन (बागलुङ), १८ भदौ । असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प भयो । वर्षा हुने बित्तिकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो झरिहाल्छ । कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ–कुश्मिसेरा सडक खण्डमाथिपट्टीबाट खस्ने पहिरोले दुवै सडक ठप्प हुन्छन् । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुँदा नगरपालिकाले सयौँ पटक यहाँ डोजर पठाउँदा हैरानै भइसकेको छ […]

बागलुङ–कुश्मिसेरा सडकः पहिरो नियन्त्रण गर्न पाँच करोड लाग्ने अनुमान

सामान्य झरि पर्दासमेत अवरुद्ध हुने बागलुङ–कुश्मिसेरा सडक खण्डको दब्ल्याङको पहिरो अस्थायी समाधानका लागि काम थालिने भएको छ । विगत तीन वर्षयता बागलुङ बजारदेखि दक्षिणी भेगको सम्पर्क टुटाउँदै आएको पहिरोको अस्थायी समाधान खोज्न लागिएको हो । बागलुङ नगरपालिका–१० को दब्ल्याङ एक्लेसालमा पर्ने उक्त पहिरोले सामान्य वर्षातमा समेत बाटो अवरुद्ध हुने गर्दछ । पहिरोका कारण बागलुङ–कुश्मिसेरा सडक […]