ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै - Nepal Japan

बागलुङ, कुश्मिसेरा–बरेङ सडकअन्तर्गत पर्छ राङ्खानी गाउँ । यस गाउँमा दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र

सम्बन्धित सामग्री

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि बागलुङका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् ।

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि बागलुङका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् ।

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

बागलुङ- बागलुङमा ठूला राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक कालोपत्र भइसक्दासमेत राजमार्ग अझै सम्पन्न हुनसकेका छैनन् ।  पछिल्लो समय ग्रामीण सडक धमाधम कालोपत्र भइरहेको सन्दर्भमा बागलुङका तीन ठूला राजमार्ग भने वर्षोंदेखि कालोपत्र हुन नसकेका हुन् । बागलुङमा अहिले सञ्चालनमा रहेका ग्रामीण सडक कालोपत्र गर्ने आयोजना धमाधम ...

ग्रामीण सडक कालोपत्र,उस्तै छ मुख्य सडकको समस्या

बागलुङमा ठूला राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक कालोपत्र भइसक्दासमेत राजमार्ग अझै सम्पन्न हुनसकेका छैनन्।

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै

बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ ।

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै

बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ ।

बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।...

रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै

मान्म- रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो । हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले जानकारी दिए । ‘कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको रु १२ करोड लागतमा […]

सडक कालोपत्र भएपछि बढ्यो रत्नेचौरको रौनक

म्याग्दी । उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदीझैं टल्किएका धवलागिरि, नीलगिरि, अन्नपूर्णलगायतका हिमश्रृंखला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसै पनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्र भएपछि झन् बढेको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्डको १ हजार ३०० मिटर सडक कालोपत्र गरिएपछि रत्नेचौरको रौनक बढेको हो । समथर फाँटमा झुलेको धान, फाँटको बीचमा चिटिक्कको कालोपत्र सडक र पृष्ठभूमिमा धवलागिरि, नीलगिरि लगायतका हिमश्रृंखलालाई पुष्ठभूमिमा पारेर तस्वीर खिचाउन, टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौंको संख्यामा युवायुवती आउन थालेका छन् । बेनी नगरपालिकाका तीनओटा वडालाई समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्र शुरू भएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष १ हजार ३०० मिटर सडक कालोपत्र गर्ने योजना अनुसार १ हजार ३०० मिटर सडक कालोपत्र गरिएको बेनी नगरपालिका–२ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए । उनका अनुसार कालोपत्रसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्ने लगायत स्तरोन्नतिका काम भएका छन् । सडक नालीसहित ८ दशमलव २० मिटर फराकिलो बनेको छ । सडक डिभिजनमार्फत सडक कालोपत्र गर्न १ करोड ३७ लाख र सडक स्तरोन्नति गर्न १ करोड १२ लाख ७६ हजारमा सडक कालोपत्र र स्तरोन्नतिको काम भएको वडाध्यक्ष रावलले बताए । सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेशिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नति लगायत काम सम्पन्न भइसकेका र आगामी वर्ष अर्जमसम्म कालोपत्र गर्ने योजना रहेको उनले जानकारी दिए । सडकको ट्र्याक निर्माण भएको करीब २ दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए । ‘गाउँकै नेता प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, उहाँकै पहलमा ग्रामीण सडक कालोपत्र हुन थालेको छ, यहाँबाट शुरू भएको कालोपत्र अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुन्छन्,’ उनले भने । कच्ची सडकका कारण सवारीसाधन नियमित सञ्चालन नहुने, हिउँदमा धूलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकोमा सडक कालोपत्र शुरू भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाका अनुसार, रत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डीपीआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो । आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिनेछ ।