बागलुङ–कुश्मिसेरा सडकः पहिरो नियन्त्रण गर्न पाँच करोड लाग्ने अनुमान

सामान्य झरि पर्दासमेत अवरुद्ध हुने बागलुङ–कुश्मिसेरा सडक खण्डको दब्ल्याङको पहिरो अस्थायी समाधानका लागि काम थालिने भएको छ । विगत तीन वर्षयता बागलुङ बजारदेखि दक्षिणी भेगको सम्पर्क टुटाउँदै आएको पहिरोको अस्थायी समाधान खोज्न लागिएको हो । बागलुङ नगरपालिका–१० को दब्ल्याङ एक्लेसालमा पर्ने उक्त पहिरोले सामान्य वर्षातमा समेत बाटो अवरुद्ध हुने गर्दछ । पहिरोका कारण बागलुङ–कुश्मिसेरा सडक […]