मैदान नसुकेपछि ईपीएलको काठमाडौं र विराटनगर बिचको खेल रद्ध

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज पहिलो खेल रद्द भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ११ आमनेसामने हुने थिए। तर, मैदान खेल्न योग्य नभएको कारण रद्ध गरिएको हो। आइतवार दिउँसोदेखि परेको वर्षाको कारण मैदान नसुकेको कारण खेल रद्द गरिएको हो।…

सम्बन्धित सामग्री

विराटनगर फराकिलो जितबाट दोस्रो क्वालिफायरमा

कप्तान रोहित पौडेल र हुसेन तलतको उत्कृष्ट साझेदारीमा विराटनगर सुपर किङ्स सोमबार काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै नेपाल ट्वान्टी–२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।...

राप्रपाको विराटनगर मेयर उम्मेदवार प्रह्लाद साह

१२ वैशाख, काठमाडौं । राप्रपाले विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विराटनगर महानगरपालिकाको मेयरमा प्रह्लाद साह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको जानकारी दिए । हाल राप्रपाका महामन्त्री समेत रहेका प्रल्हाद साह विराटनगरका पूर्वमेयर समेत हुन् ।

शीतलहरका कारण विराटनगर विमानस्थलका २० उडान रद्द

२८ पुस, विराटनगर । शीत लहरका कारण बुधबार विराटनगर विमानस्थलबाट बुधबार तोकिएका सबै उडान रद्द भएको छ । काठमाडौं-विराटनगरका १९ र विराटनगर-भैरहवाको एउटा गरी २० उडान रद्द भएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए । शीत लहरका कारण मौसम नखुलेपछि सबै उडान र अवतरण रद्द भएको उनले बताए । मौसममा सुधार नभएपछि रात्रिकालीन उडान पनि रद्द […]

इपिएलमा आज दुई खेल : काठमाडौं र भैरहवा तथा पोखर र विराटनगर भिड्दै

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने पहिलो खेलमा भैरहवा ग्लाटियटर्सले काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल बिहान साढे ९ बजे सुरु हुने जनाइएको छ। तीन खेलमा एक जित निकालेको भैरहवा चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई खेलमा एक जित र एकमा हार ब्यहोरेको काठमाडौं तालिकाको पाँचौ स्थानमा छ। यस्तै, आजै हुने अर्को विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्र

काठमाडौं ओर्लिएका ४९ यात्रु विराटनगर उडे, २३ जनाको पालो बुधबार

विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा ल्याण्ड गरिएको बुद्ध एयरका ७३ मध्ये ४९ यात्रुलाई सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ । एनआई कलसाइनको उडान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसकी काठमाडौं फर्किएको थियो । इमर्जेन्सी ल्याण्ड गर्ने तयारी गरिए पनि पछि पाङ्ग्रा खुलेपछि सफलतापूर्वक विमान ल्याण्ड भएको थियो ।सोमबार फर्किएका २३ जना यात्रु बुधवार विराटनगर जाने भएका छन् । दुर्घटनाबाट बच

इपीएल क्रिकेटः काठमाडौं र विराटनगर तथा भैरहवा र चितवनको भिडन्त

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारिवर्स भिड्ने छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । करण केसीको कप्तानीमा रहेको विराटनगर भने […]

चितवन र विराटनगर भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै […]

विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा

विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौंका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो । बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो ।विराटनगर–काठमाडौंका लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दसैं अफरका […]

बराबरीमा रोकिए विराटनगर र बुटवल लुम्बिनी

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा विराटनगर र बुटवल लुम्बिनी २-२ को बराबरीमा रोकिएका हुन्। ओमोलाजा करिमको गोलमा खेलको छैटौं मिनेटमै बुटवल लुम्बिनीले अग्रता बनाएको थियो। तर ४२ औं मिनेटमा विराटनगरका…