काठमाडौं ओर्लिएका ४९ यात्रु विराटनगर उडे, २३ जनाको पालो बुधबार

विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा ल्याण्ड गरिएको बुद्ध एयरका ७३ मध्ये ४९ यात्रुलाई सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ । एनआई कलसाइनको उडान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसकी काठमाडौं फर्किएको थियो । इमर्जेन्सी ल्याण्ड गर्ने तयारी गरिए पनि पछि पाङ्ग्रा खुलेपछि सफलतापूर्वक विमान ल्याण्ड भएको थियो ।सोमबार फर्किएका २३ जना यात्रु बुधवार विराटनगर जाने भएका छन् । दुर्घटनाबाट बच

सम्बन्धित सामग्री

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र

२२ चैत, काठमाडौं । भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा […]

यात्रु अभावले उडान बन्द

काठमाडौं, चैत १० । निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् । पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु […]

पोखरा विमान दुर्घटनापछि काठमाडौं-सिमरा रूटमा हवाई यात्रु घटे

बारा । बाराको सिमरा विमानस्थलबाट काठमाडौंमा हुने दैनिक उडान र यात्रु संख्यामा कमी आएको छ । काठमाडौं–सिमरा उडान गर्दै आएका बुद्ध एयर र यति एयरलाइन्सले यात्रु संख्यामा कमी आएपछि उडान घटाएका हुन् । पोखरामा यति एयरको विमान दुटना भएपछि सिमरा रुटमा पनि यात्रुकाे संख्या घटेको हो । यात्रु संख्यामा कमी आएपछि यति र वुद्ध एयरले […]

१५ यात्रु बोकेर भोजपुर उडेको विमान काठमाडौं फर्काइयो

काठमाडौं, २ मंसिर । भोजपुरका लागि १५ यात्रु बोकेर उडेको टिइनअटर विमान काठमाडौं फर्काइएको छ । बायु सेना निगमको टिइनअटर फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन हुन थालेपछि काठमाडौं फर्काइएको हो । शुक्रबार बिहान पौने ७ बजे उडेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनटरमा समस्या देखिएको हो ।

उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहारलगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरूको चाप बढ्ने भएकाले यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।बुधवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ। कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी,

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

काठमाडौं, असार १३ । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ । मामा मेरी–क्लो नाम गरेको डुंगामा भएको आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ । आगलागी लगत्तै भएको उद्धारकार्यले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको छ । १५७ यात्रु र आठ चालकदलसहितको उक्त […]

काठमाडौं उपत्यकाका सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने भएको छ । बढ्रदै गइरहेको कोरोना भाइरस संक्रमणदर नियन्त्रण तथा रोकथामको लागि उपत्यकाका तीन जिल्लाका सिडियोहरुको बैठकले यस्तो निर्णय गरेको हो । यो नियम आज राति १२ बजेदखि लागु हुनेछ । प्रशासनले जारी गरेको निर्देशन अनुसार स्वीकृत सिट क्षमता […]

सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

७ कात्तिक, काठमाडौं । सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसमा सवार यात्रुहरु भने […]

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ ।

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साह पनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका