विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा

विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौंका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो । बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो ।विराटनगर–काठमाडौंका लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दसैं अफरका […]