इपिएलमा आज दुई खेल : काठमाडौं र भैरहवा तथा पोखर र विराटनगर भिड्दै

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने पहिलो खेलमा भैरहवा ग्लाटियटर्सले काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल बिहान साढे ९ बजे सुरु हुने जनाइएको छ। तीन खेलमा एक जित निकालेको भैरहवा चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई खेलमा एक जित र एकमा हार ब्यहोरेको काठमाडौं तालिकाको पाँचौ स्थानमा छ। यस्तै, आजै हुने अर्को विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्र

सम्बन्धित सामग्री

भैरहवाको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको […]

विराटनगर ८९ रनमा अलआउट, भैरहवालाई ९० रनको सामान्य लक्ष्य

१३ असोज, काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो । विराटनगरका लागि दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । यस्तै सुमित महर्जनले १३ तथा आसिफ शेख […]

भैरहवाको बलिङसामु चलेन विराटनगरको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई ९० लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो । विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर […]

विराटनगरको सुस्त सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सविरुद्ध सुस्त सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको छ । विराटनगरका सिकन्दर राजा ४ रनमा अविजित छन् । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई […]

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

इपीएल क्रिकेटः काठमाडौं र विराटनगर तथा भैरहवा र चितवनको भिडन्त

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारिवर्स भिड्ने छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । करण केसीको कप्तानीमा रहेको विराटनगर भने […]

अस्पतालहरुमा डाइटिसियनको महत्व किन बढिरहेको छ?

डाइटिसियन सेवा संघीय तथा प्रादेशिक राजधानीसहित काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, विर्तामोड, भैरहवा, वीरगंज, धरान, घोराही, कालिकोट लगायत अन्य सहरहरुमा सूूचारु मात्रै छैनन् सेवा विस्तार, स्तर अभिवृद्धि, जनशक्तिको संख्या वृद्धि पनि निरन्तर भइरहेको छ।

इपिएलको फाइनल आज : विराटनगर भर्सेस भैरहवा

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् । खेल कीर्तिपुरमा शनिबार बिहान १...

इपिएल : विराटनगर र भैरहवा भिड्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनलमा भैरहवा ग्ल्याडियटर्स पुगेको छ । बिहीबार भएको दोश्रो प्लेअफमा ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनल प्रवेश...

इपिएल : विराटनगर र भैरहवा प्ले अफमा, काठमाडौं प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, पुस १० –विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको प्ले अफमा पुगेका छन् ।  प्रतियोगितामा लगातार...