इपीएल क्रिकेटः काठमाडौं र विराटनगर तथा भैरहवा र चितवनको भिडन्त

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारिवर्स भिड्ने छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । करण केसीको कप्तानीमा रहेको विराटनगर भने […]