जसपाका चार केन्द्रीय सदस्यसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता म

सम्बन्धित सामग्री

जसपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ।

जसपाका केन्द्रीय सदस्य मिक्रानी माओवादी केन्द्रमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अब्दुर रहिम मिक्रानी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जसपाका केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आज शुक्रबार नेकपा स्थापना दिवसको अवसरमा मोओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित एक कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

जसपा केन्द्रीय सदस्यद्वय डा. मिक्रानी र यमबहादुर माओवादीमा प्रवेश

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय डा. अब्दुर रहिम मिक्रानी र यमबहादुर घर्तीमगर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले उनीहरुलाई स्वागत गरेका थिए ।  सो क्रममा जसपाका प्रदेश समिति सदस्य दिलीप थापामगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका प्रचण्डका […]

संविधानसभा सदस्यसहित लोसपा र जसपाका नेता माओवादी प्रवेश

काठमाडौं । जसपा र लोसपाका केन्द्रीय नेतासहित केही नेता कार्यकर्ताले माओवादी रोजेका छन् । संविधानसभा सदस्य तत्कालीन राजपा नेता सल्मा बेगम मिकरानी, लोसपा केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस एवं लेनिन जयन्तीको अवसर पारेर पेरिसडाँडामा आयोजित कार्यक्रमका बीच उनीसहित […]

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलगायतका नेताहरूले...

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादीमा प्रवेश

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं पहिलो संविधान सभा सदस्य कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रवेश गराएका हुन् । माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको पहलमा चौधरीसहितका नेता कार्यकर्ताले जसपा त्यागेका हुन् । जसपा नीति र विचार ठिक नलागेको भन्दै माओवादी प्रवेश गरेको चौधरीले बताए । यस्तै बुद्धिराज नाछिरिङ‘दुर्ल