जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादीमा प्रवेश

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं पहिलो संविधान सभा सदस्य कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रवेश गराएका हुन् । माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको पहलमा चौधरीसहितका नेता कार्यकर्ताले जसपा त्यागेका हुन् । जसपा नीति र विचार ठिक नलागेको भन्दै माओवादी प्रवेश गरेको चौधरीले बताए । यस्तै बुद्धिराज नाछिरिङ‘दुर्ल

सम्बन्धित सामग्री

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलगायतका नेताहरूले...