काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आज शुक्रबार नेकपा स्थापना दिवसको अवसरमा मोओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित एक कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।