जसपाका केन्द्रीय सदस्य मिक्रानी माओवादी केन्द्रमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अब्दुर रहिम मिक्रानी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

वीरेन्द्र बिक माओवादी केन्द्रमा प्रवेश

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । उहाँलाई एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा प्रवेश गराउनुभएको हो ।

एमालेका युवा नेताहरु माओवादी केन्द्रमा प्रवेश

भरतपुर। नेकपा एमालेका युवा नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। एमाले निकट संगठन युवा संघ नेता सुरेश कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज रेनु दाहाल, केन्द्रीय सदस्य घनश्याम दाहाल र ठाकुर ढकाल लगायतका नेताले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए। कार्की भरतपुर ११ निवासी हुन्।

विप्लव नेतृत्वको नेकपा त्यागेका ओमप्रकाश पुनसहित ५२ जना माओवादी केन्द्रमा प्रवेश

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए।  पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज हुन्

बुधबार विप्लव समूहका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।‘ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने भएपछि उहाँहरु अरु नेतालाई एकतामा ल्याउन गृहकार्य गरी जारी राख्नुभए

विप्लव समूह छोडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने तयारी

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । । माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन् ।विप्लव समूह छाडेका चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने प्रचण्ड निकट एक प्रभावशाली नेताले बताए ।  ‘विप्लव समूह छाडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने कुरा ओपन से

जसपाका सुदूरपश्चिम अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलगायतका नेताहरूले...

एमालेको वडा कमिटी माओवादी केन्द्रमा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४  स्थित एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश छ ।  यसअघि आन्तरिक विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो । अहिले त्यहीँ सिङ्गो कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेका वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन,

जसपाका चार केन्द्रीय सदस्यसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता म

जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

डडेल्धुरा : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।आफू माओवादीमा प्रवेश गरेसँगै