महाधिवेशनबारे छलफल गर्न काँग्रेसको निर्वाचन समितिको बैठक सुरू

काठमाडौँ । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समितिले बताएको छ । कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको हो । महाधिवेशन कार्यतालिका अनुसार कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनुपर्नेमा हो ।

सम्बन्धित सामग्री

बुटवलमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक सुरू

१६ कात्तिक, बुटवल । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा सुरु भएको छ । प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठकको उद्‌घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । […]

आचारसंहिताबारे निर्वाचन आयोग र दलहरूबीच बैठक सुरू

काठमाडाैं। आचारसंहिताबारे निर्वाचन आयोग र दलहरूबीच बैठक सुरू भएकाे छ।भदौमा मात्रै नेपालमा ११ अर्बले वस्तुको आयात बढेकाे छ।हेटौंडामा सूचना मन्त्रालयको रिकभरी केन्द्रमा आगलागी हुन पुगेकाे छ।अध्यागमन विभागले दशैं तिहार बिदामा पनि सेवा दिने जानकारी गराएकाे छ।जनकपुरमा १९ किलो चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

मन्त्रिपरिषद् बैठक सुरू, निर्वाचन मितिबारे छलफल

बुधबार बसेको गठबन्धनको बैठकमा चुनाव मंसिर ४ मा गर्नेबारे सहमति जुटेको थियो। निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो भने सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ।...

नेकपा एसको स्थायी समिति बैठक सुरू

काठमाडौँ । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफल नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।

एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरू

३१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।

जसपा केन्द्रीय समितिको बैठक सुरू

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समिति बैठक सुरू भएको छ। काठमाडौंमा आइतवारदेखि सुरू भएको बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिताबारे छलफल हुने जनाइएको छ।प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए। उनले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरूबारे पनि छलफल हुने बताए।‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ। यो बैठक भोलिसम्म चल्नेछ‚’

सत्ता गठबन्धनको बैठक सुरू

सत्ता गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाच मितिबारे छलफल हुने जनाइएको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी...

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको निर्वाचन समितिको बैठक

८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’ कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि […]

जसपा केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरू

काठमाडौं : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक भर्खरै सुरु भएको छ। काठमाडौंको कालिकास्थानमा दुई दिनका लागि आह्वान गरिएको बैठक भर्खरै सुरु भएको जसपाले जनाएको छ। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरु सहभागी रहेको जसपाका एक नेताले जानकारी दिए।यस्ताे छ बैठककाे कार्यसूची

बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू, यी छन् छलफलका एजेन्डा

बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्।