बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू, यी छन् छलफलका एजेन्डा

बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्।

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक सुरू

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरू भएको छ । सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् निवासमा सुरू भएको बैठकमा आगामी महासमिति बैठकका एजेण्डाबारे छलफल गर्ने बताईएको छ ।यसको साथै, समसामयिक राजनीतिक विषयमा पनि आजको बैठकमा छलफल हुने एक नेताले जनाए । कांग्रेसको यसपटकको महासमिति बैठक महत्वपूर्ण हुने नेताहरुले बताउँदै आएका छन् […]

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ । केहीबेर अगाडि बैठक सुरू भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरू उपस्थित छन्। बैठकमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन, सर्वोच्च अदालतमा विपक्षीहरुसँग मिलेर दिएको रिट निवेदन, पार्टीको १४ औं महाधिवेशन लगायतको विषयमा आवश्यक रणनीति तय गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन्

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अगाडि बैठक सुरू भएको हो। यो बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।