जसपा केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरू

काठमाडौं : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक भर्खरै सुरु भएको छ। काठमाडौंको कालिकास्थानमा दुई दिनका लागि आह्वान गरिएको बैठक भर्खरै सुरु भएको जसपाले जनाएको छ। पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरु सहभागी रहेको जसपाका एक नेताले जानकारी दिए।यस्ताे छ बैठककाे कार्यसूची