अमेरिकी सांसद भन्छन् : सहयोग जारी रहन्छ, द्विपक्षीय सम्बन्ध मजबुत बनाऔं

अमेरिकी सांसदको टोलीले नेपाल-अमेरिका सम्बन्धनलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । युक्रेनमाथि रुसी आक्रमणविरुद्ध एकमत निर्माण गर्ने क्रममा नेपाल आइपुगेको उक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेपालका उच्चपदस्थ अधिकारीहरुसँगको भेटमा द्विपक्षीय सम्बन्धमा जोड दिएको हो ।

सम्बन्धित सामग्री

अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा

न्युयोर्कको छैठौं डिस्ट्रिक्टबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा व्यक्त गरेकी छिन् । न्युयोर्कका नेपाली समुदायका सदस्यहरुसँगको एक भेटमा उनले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने उल्लेख गर्दै मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छा व्यक्त गरेकी हुन् । उनले आफू जनताबाट निर्वाचित जनप्रतिनिधीको हैसीयतले कुनैपनि पार्टी, व्यक्ति एवं […]

अमेरिकी सांसद डोनाल्ड म्याकचिनको निधन

भर्जिनियाबाट अमेरिकाको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डेमोक्र्याट सांसद डोनाल्ड म्याकचिनको सोमबार निधन भएको उनको कार्यालयले जनाएको छ । उनी ६१ वर्षका थिए। डोनाल्ड म्याकचिनको निधनमा आफूहरु स्तब्ध भएको उनका चीफ अफ स्टाफले विज्ञप्तिमा बताएका छन् । उनी सन् २०१३ बाट कोलोरेक्टल क्यान्सरको माध्यमिक प्रभावहरू विरुद्ध लड्दै आएका थिए । तर सोमबार राती उनले त्यो लडाइँ हारेका […]

मिस नेपाल प्रियंकालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान

काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् । नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् । न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय […]

अमेरिकी सांसद ज्याकी वालोर्स्कीको कार दुर्घटनामा निधन

अमेरिकी सांसद ज्याकी वालोर्स्कीको बुधबार कार दुर्घटनामा मृत्यु भएको छ । ५८ वर्षकी वालोर्स्की इण्डियाना राज्यको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकी संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद हुन् । उनको साथमा रहेका अन्य २ जना सहयोगीहरुको पनि दुर्घटनामा निधन भएको छ । वालोर्स्कीको मृत्युबारे एल्कर्ट काउन्टी शेरिफको कार्यालयले परिवारलाई जानकारी दिएको थियो । उनी आफ्नो प्रभु र […]

विकासका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : अमेरिकी सांसद भण्डारी

एक साताको नेपाल भ्रमणका लागि आउनुभएका सांसद भण्डारीले गृह जिल्ला पर्वतमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजनीतिक दलहरू जुनसुकै विचारबाट अघि बढे पनि मुलुक विकासको एउटै स्वार्थ हुनुपर्ने बताउनुभयो ।

अमेरिकी सांसद ग्राहमले राष्ट्रपति पुटिनलाई मार्न अपिल गरेपछि रुस आक्रोशित

काठमाडौं । अमेरिकी सांसद सिनेटर लिंड्से ग्राहमले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनको हत्या गर्नु पर्ने बताएपछि रुस आक्रोसित बनेको छ । युक्रेन र रुसबीच युद्ध चर्किरहेका बेला ग्राहमले एक टेलिभिजन अन्तर्वार्तातामा पुटिनलाई मार्न रुसबाट कोही अघि सर्नुपर्ने र त्यसपछि मात्रै यो युद्ध रोकिन सक्ने बताएका थिए । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार […]

अमेरिकी सांसद ग्रीनको व्यक्तिगत ट्वीटर एकाउन्ट प्रतिबन्धित

ट्वीटरले अमेरिकी सांसद मार्जरी टाइलर ग्रीनको व्यक्तिगत एकाउन्ट बन्द गरेको छ। कोरोना भाइरसका सम्बन्धमा पोस्ट गरिएका गलत जानकारीलाई लिएर ट्वीटरले ग्रीनको व्यक्तिगत एकाउन्ट बन्द गरेको हो । रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पकी समर्थन ग्रीनले लगातार कोरोना भाइरस र खोपलाई लिएर विवादास्पद अभिव्यक्ति दिने गरेकी छन् । यसअघि ट्वीटरले तल्लो सदनकी सांसद ग्रीनको एकाउन्ट चारपटकसम्म बन्द […]

यी ‘बन्दुके सांसद’, जसको फोटोले अमेरिकी तर्सिंदैछन्

एक सांसदले सामाजिक सञ्जालमा राखेको तस्बिर लिएर यतिखेर अमेरिकी समाज कटाक्षमा उत्रिएको छ । रिपब्लिकन सांसद थोमस म्यासीको परिवारका सबै सदस्यले अत्याधुनिक स्वचालित राइफललगायत हतियार बोकेर खिचेको फोटोलाई लिएर अमेरिकामा हंगामा मच्चिएको हो । सो तस्वीरमा अमेरिकी सांसद र उनको परिवारका सबै सदस्यले सैनिक झैँ बन्दुक बोकेर सोफा÷वरपर बसेको देखिन्छ । एक विद्यालयमा फायरिङ हुनुभन्दा पछिल्लो दिन थोमसले सो तस्वीर सामाजिक सञ्जालमा हालेका थिए । उनले क्याप्सनमा लेखेका छन्, ‘मेरी क्रिसमस ! सान्ता, कृ

ट्रम्पका मुखरित आलोचक रिपब्लिकन सांसद किन्जिङ्गरले गरे चुनाव नलड्ने घोषणा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर आलोचना गर्दै आएका अमेरिकी सांसद एडम किन्जिङ्गरले आउँदो चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । विगत एक दशकदेखि इलनोइ राज्यबाट तल्लोसदनमा प्रतिनिधित्व गर्दै आएका रिपब्लिकन सांसद किन्जिङ्गरले आउँदो वर्ष हुने मध्यावधिक चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । गएको जनवरी ६ मा संसद भवनमा भएको आक्रमणलाई लिएर तत्कालीन राष्ट्रपति ट्रम्पमाथि […]

अमेरिकी सांसद मार्जरी टेलर ग्रीनको ट्वीटर ह्याण्डल निलम्बित

ट्वीटरले अमेरिकी सांसद मार्जरी टेलर ग्रीनको ह्याण्डल अस्थायी रुपमा निलम्बित गरेको छ। कोरोना भाइरस र खोपलाई लिएर भ्रामक जानकारी पोस्ट गरेको भन्दै ट्वीटरले विवादास्पद रिपब्लिकन सांसद ग्रीनको ट्वीटर ह्याण्डल १२ घण्टाका लागि निलम्बित गरेको हो। १२ घण्टासम्म उनको एकाउन्ट ‘रिड–ओन्ली मोड’ मा हुने ट्वीटरले जनाएको छ। अर्थात सो अवधिमा उनले कुनै पनि पोस्ट गर्न सक्ने […]