अमेरिकी सांसद मार्जरी टेलर ग्रीनको ट्वीटर ह्याण्डल निलम्बित

ट्वीटरले अमेरिकी सांसद मार्जरी टेलर ग्रीनको ह्याण्डल अस्थायी रुपमा निलम्बित गरेको छ। कोरोना भाइरस र खोपलाई लिएर भ्रामक जानकारी पोस्ट गरेको भन्दै ट्वीटरले विवादास्पद रिपब्लिकन सांसद ग्रीनको ट्वीटर ह्याण्डल १२ घण्टाका लागि निलम्बित गरेको हो। १२ घण्टासम्म उनको एकाउन्ट ‘रिड–ओन्ली मोड’ मा हुने ट्वीटरले जनाएको छ। अर्थात सो अवधिमा उनले कुनै पनि पोस्ट गर्न सक्ने […]