ट्रम्पका मुखरित आलोचक रिपब्लिकन सांसद किन्जिङ्गरले गरे चुनाव नलड्ने घोषणा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर आलोचना गर्दै आएका अमेरिकी सांसद एडम किन्जिङ्गरले आउँदो चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । विगत एक दशकदेखि इलनोइ राज्यबाट तल्लोसदनमा प्रतिनिधित्व गर्दै आएका रिपब्लिकन सांसद किन्जिङ्गरले आउँदो वर्ष हुने मध्यावधिक चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । गएको जनवरी ६ मा संसद भवनमा भएको आक्रमणलाई लिएर तत्कालीन राष्ट्रपति ट्रम्पमाथि […]

सम्बन्धित सामग्री

ट्रम्पले भने- यसपटक पनि हारेँ भने अर्को चुनाव लड्दिनँ

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले यसपटक पनि पराजित भए अर्कोपटक चुनाव नलड्ने घोषणा गरेका छन् ।

ट्रम्पले भने- यसपटक पनि हारेँ भने अर्को चुनाव लड्दिनँ

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले यसपटक पनि पराजित भए अर्कोपटक चुनाव नलड्ने घोषणा गरेका छन् ।