ताप्लेजुङमा पहिरोमा परी सासू-बुहारी बेपत्ता

काठमाडाैँ- ताप्लेजुङको सिरीजंघा गाउँपालिका-७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन्। वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन्। तुलसा सासू र यशोदा बुहारी हुन्। यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन्। पहिरोले अधिकारीका दुईवटै घर […]

सम्बन्धित सामग्री

पहिरोमा पुरिएका सासू-बुहारी मृत भेटिए

विराटनगर । ताप्लेजुङको सिरिजंघास्थित खेवाङमा पहिरोमा पुरिएर बेपत्ता भएका सासू-बुहारी मृत भेटिएका छन् । गएराति भारी वर्षासँगै खसेको पहिरोले विष्णु अधिकारीको घर पुरिएको थियो । पहिरोमा विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भागेर ज्यान जोगाएका विष्णु अधिकारी गम्भीर घाइते छन् । उनलाई हेलिकप्टरबाट उद्धार […]

ताप्लेजुङ पहिरो अपडेट: बेपत्ता सासू-बुहारी मृत भेटिए

सिरीजङ्घा गाउँपालिका-७, खेवाङमा गएराति आएको पहिरो घर पुरिँदा तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो ।

ताप्लेजुङमा पहिरोले बगाउँदा सासू–बुहारी बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७, खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।  तुलसा सासू र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन...

पहिरोले बगाउँदा सासू-बुहारी बेपत्ता, १ जना भागेर ज्यान जोगाउन सफल

काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् ।  वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासू र यशोदा बुहारी हुन् ।  यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका […]

बागलुङ पहिरो अपडेट : बेपत्ता सासू–बुहारी मृत भेटीए

बागलुङ : दुई दिनदेखिको लगातार झरीपछि निसीखोलामा पहिरो खस्दा बेपत्ता भएका एकै घरका सासू–बुहारी पहिरोले पुरिएको अवस्थामा मृत भेटिएका छन्।  निसीखोला गाउँपालिका- ३ को बोहोरागाउँमा गएको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिएको थियो। घर पुरिएपछि उनकी ६५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बु...