पहिरोमा पुरिएका सासू-बुहारी मृत भेटिए

विराटनगर । ताप्लेजुङको सिरिजंघास्थित खेवाङमा पहिरोमा पुरिएर बेपत्ता भएका सासू-बुहारी मृत भेटिएका छन् । गएराति भारी वर्षासँगै खसेको पहिरोले विष्णु अधिकारीको घर पुरिएको थियो । पहिरोमा विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भागेर ज्यान जोगाएका विष्णु अधिकारी गम्भीर घाइते छन् । उनलाई हेलिकप्टरबाट उद्धार […]

सम्बन्धित सामग्री

ताप्लेजुङ पहिरो अपडेट: बेपत्ता सासू-बुहारी मृत भेटिए

सिरीजङ्घा गाउँपालिका-७, खेवाङमा गएराति आएको पहिरो घर पुरिँदा तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो ।