बागलुङ पहिरो अपडेट : बेपत्ता सासू–बुहारी मृत भेटीए

बागलुङ : दुई दिनदेखिको लगातार झरीपछि निसीखोलामा पहिरो खस्दा बेपत्ता भएका एकै घरका सासू–बुहारी पहिरोले पुरिएको अवस्थामा मृत भेटिएका छन्।  निसीखोला गाउँपालिका- ३ को बोहोरागाउँमा गएको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिएको थियो। घर पुरिएपछि उनकी ६५ वर्षीया श्रीमती धनकुमारी र ३५ वर्षीया बु...