ताप्लेजुङमा पहिरोले बगाउँदा सासू–बुहारी बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७, खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।  तुलसा सासू र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन...

सम्बन्धित सामग्री

हुम्लामा खोलाले बगाउँदा एक जना बेपत्ता

हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका हुन्।

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।  दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर...

गुर्जे खाेलाले बगाउँदा एक जना बेपत्ता

दाङ – दाङमा खाेलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घाेराही उपमहानगरपालिका-१० निवासी ५५ वर्षीय कल्लु चाैधरी गुर्जे खाेला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले जानकारी दिए । हिजाे दिउँसो करिब १२ बजे खाेलाले बगाउँदा बेपत्ता भएका चाैधरीकाे खाेजतलास जारी छ । प्रहरीले खाेजी जारी राखेकाे भएपनि अहिलेसम्म फेला […]

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

३० साउन, डोटी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको सायल गाउँपालिका-६ रौकल्ला निवासी शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद ठूला खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । आइतबार दिदी भगवतीसँग गोठालो गएकी सीतालाई ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका-६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिए । आइतबार दिउँसो ठुलो […]

पाँचथरमा पहिराेले घर बगाउँदा तीन जना बेपत्ता

अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।

बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता

मोरङ – मोरङ हुँदै बग्ने बूढीखोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो मोरङको बूढीगंगा गाउँपालिकास्थित खोलाले बगाउँदा ८ वर्षीया रुसिना खातुन बेपत्ता भएकी हुन्। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले गाउँपालिका–२ का मजलुम मिँयाकी छोरीलाई खोलाले बगाएको हो। प्रहरी प्रमुख कोइरालाका अनुसार खातुन दिदीसँग पौडी खेल्न खोलामा […]

नदीले बगाउँदा बेपत्ता

कैलाली, १ कात्तिक । नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको खुटिया नदीमा आएको बाढीले बगाउँदा गोदावरी नगरपालिका–८ का ३० वर्षीय गणेश आउजी आज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खुटीया पुलदेखि एक किलोमिटर उत्तरतर्फ खोलामा ढुङ्गा निकाल्ने क्रममा नदिले बगाउँदा बेपत्ता भएको प्रनाउ विष्टले […]

खोलाले बगाउँदा दुई जना बेपत्ता

काठमाण्डौ – खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् ।  यस्तै दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता...

खोलाले बगाउँदा बालिका बेपत्ता

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।...