ताप्लेजुङ पहिरो अपडेट: बेपत्ता सासू-बुहारी मृत भेटिए

सिरीजङ्घा गाउँपालिका-७, खेवाङमा गएराति आएको पहिरो घर पुरिँदा तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो ।