महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।...

सम्बन्धित सामग्री

साढे तीस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव

पोखरा । आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको । महोत्सवस्थलबाट कुल ७६ हजार छ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका […]

सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य

गजुरी (धादिङ)– सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य भएका छन् । आलु उत्पादन बढे पनि सडक सुचारु नहुँदा बजार नपाएको गुनासो किसानहरुको छ । किराञ्चोकमा आलुको उन्नत बीउ भित्रयाएपछि यस वर्ष ४ सय टन आलु फलेको अगुवा कृषक सोनामसिंह रुम्बाले बताए । ‘२ सय ९ टन बिक्री गरिसकेको र अझै १५ टनजति […]

रिनी र माथिल्लो लोर्पा गाउँमा आलु बिक्रि नहुँदा गाईवस्तुलाइ कुडाे खुवाइँदै

जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँकी पुन्नकली बुढाले दुई दशकदेखि १० रोपनी जग्गामा आलुखेती गरिरहेकी छिन्। उनले झण्डै ३५ क्विन्टल आलु उत्पादन गरिन्। जसमध्ये १२ क्विन्टल आलु बेचिन्। उनले प्रतिकेजी २५ रुपैयाँका दरले आलु बिक्री गरेको सुनाइन्।...

एउटै वडामा दस करोडको आलु उत्पादन

काठमाडडौं,७ वैशाख । कास्की हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा […]

गाउँको आलु गाउँमै खोसाखोस

पोखरा – नारायणप्रसाद पौडेलले फलाएको आलुले बजार पाएन। पसिना बगाएर फलाएको आलु नबिक्दा कुहाएरै फाल्नु पर्‍यो। कास्कीको मादी गाउँपालिका–१२ भगवतीटारको माटो आलु खेतीका लागि उपयुक्त छ। दुःख गरेर फलाएको आलु बिक्री नभएपछि नारायणप्रसादलाई आलु खेतीमा मन मरेको थियो। वडा कार्यालयले बजार व्यवस्थापनको आश्वासनसहित ५० प्रतिशत अनुदानमा बिउ दिएपछि उनले ३० किलो आलु लगाए। मौसमले साथ […]

लाखौंको आलु बिक्री, बीउ बाहिरबाट

बाग्चौर नगरपालिका–११ बाफुखोलाका ४६ वर्षीय वीरसिंह ओलीले वर्षमा करिब ५ लाख रुपैयाँको आलु बिक्री गर्छन् । उनले गत वर्ष झन्डै ८० क्विन्टल आलु बिक्री गरे । तर बीउका लागि बर्सेनि ६ देखि ८ क्विन्टल आलु किन्न बाध्य छन् । उनका छिमेकी कमानबहादुर ओलीले पनि उत्पादन गरेको सबै आलु बिक्री गरी वर्षेसाल बीउ आलु किन्दै आएका छन् ।

तीन सय टन बीउ आलु बिक्री गर्दै सहकारी

स्याङजामा उत्पादित आलुको वर्गिकरण गरेर बनाइएको बीउको माग बढेको छ । गल्याङ नगरपालिका ११ स्थित जिमुवामा उत्पादित आलुको बीउ स्याङजालगायत छिमेकी जिल्लाबाट माग बढेपछि निर्यात गर्ने क्रम जारी छ ।चालु वर्षको हालसम्म २ सय टन आलु बिक्री भइसकेको र केही निर्यात हुने क्रममा रहेको छ । स्थानीय कृषकले ३ सय टन बीउ आलु भण्डारण गरेका […]

आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो ।

आलु बिक्री नहुँदा किसान समस्यामा

साउन ५ । जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको...

आलु बिक्री नहुँदा किसान मर्कामा

जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् ।  सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ ।