आलु बिक्री नहुँदा किसान मर्कामा

जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् ।  सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ ।

सम्बन्धित सामग्री

आलुले बजार नपाउँदा किसान मर्कामा

उदयपुर : जिल्लाका पहाडी क्षेत्रका किसान बर्खे आलु बिक्री गर्ने बजार नपाउँदा मर्कामा परेका छन्। माघ–फागुनमा रोपेर बैशाख–जेठमा उत्पादन हुने आलुले बजार नपाउँदा आफुहरु मर्कामा परेको किसानको गुनासो छ। समुन्द्र सतहबाट दुई हजार २०० मिटरको उचाइमा रहेको महाभारत पर्वतमा पर्ने रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा मुख्य ब...