आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो ।

सम्बन्धित सामग्री

एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय […]

एउटै वडामा दस करोडको आलु उत्पादन

काठमाडडौं,७ वैशाख । कास्की हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा […]

एउटै गाउँबाट १२ करोडको आलु

बाग्चौर नगरपालिका–१२, बाँफुखोलाका डिल्ली ओलीले गत वर्ष आलु बिक्री गरेर ४ लाख रुपैयाँ आम्दानी गरे । यस वर्ष ५० क्विन्टल आलु उत्पादन गरेका उनको कमाइ ५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका उनका छिमेकी वीरसिंह ओलीको आम्दानी यो वर्ष ६ लाख पुग्यो ।