तीन सय टन बीउ आलु बिक्री गर्दै सहकारी

स्याङजामा उत्पादित आलुको वर्गिकरण गरेर बनाइएको बीउको माग बढेको छ । गल्याङ नगरपालिका ११ स्थित जिमुवामा उत्पादित आलुको बीउ स्याङजालगायत छिमेकी जिल्लाबाट माग बढेपछि निर्यात गर्ने क्रम जारी छ ।चालु वर्षको हालसम्म २ सय टन आलु बिक्री भइसकेको र केही निर्यात हुने क्रममा रहेको छ । स्थानीय कृषकले ३ सय टन बीउ आलु भण्डारण गरेका […]

सम्बन्धित सामग्री

एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय […]