रिनी र माथिल्लो लोर्पा गाउँमा आलु बिक्रि नहुँदा गाईवस्तुलाइ कुडाे खुवाइँदै

जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँकी पुन्नकली बुढाले दुई दशकदेखि १० रोपनी जग्गामा आलुखेती गरिरहेकी छिन्। उनले झण्डै ३५ क्विन्टल आलु उत्पादन गरिन्। जसमध्ये १२ क्विन्टल आलु बेचिन्। उनले प्रतिकेजी २५ रुपैयाँका दरले आलु बिक्री गरेको सुनाइन्।...