सहकारीमार्फत स्वरोजगार बन्दै महिला

पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्रायः महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।

सम्बन्धित सामग्री

सीप सिकेर स्वरोजगार बन्दै महिला

घोराही (दाङ) – दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्। आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको घोराही उपमहानगरपालिका–१४ कपासीका उमेरले ५० वर्ष पुगेकी मीना ओलीले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न […]

सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला

घोराही, २१ फागुन । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । […]

स्वरोजगार बन्दै सल्यान कारागारका कैदीबन्दी

सल्यान : सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन्। विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका छन्।कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन्। कारागारमा बस्दा यतिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए। उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ। मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ।’आकारअनुसार ५ सयदेखि ७ सय

पाल्पा : ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

पाल्पा - शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो ।  'बिहान बेलुकाको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ', उहाँले भन्नुभयो, 'मैले सिकेको सिप अन्य महिलालाई पनि सिकाउने गरेको छु' । उहाँ बिहान १० बजेदेखि...

ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो

पाल्पा – शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ। फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउँछिन्। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन्। “बिहान साँझको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार […]

स्वरोजगार बन्दै सल्यानका युवायुवती

सल्यान : सल्यानका युवायुवती सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जिल्लाको शारदा नगरपालिकाभित्रका युवायुवतीहरू सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिकेको शारदा नगरपालिका-९ की गंगा बुढाथोकीले भनिन्‚ ‘सीप सिक्छौं।आत्मनिर्भर बन्छौं। आर्थिक आयआर्जनको क्रियाकलापमा प्रयत्क्ष संलग्न हुन्छौं।’ गाउँमा बसेर सीप नसिक्दा बेरोजगार बन्नु परेको पीडालाई सम्झँदै उनले हातमा सीप भएपछि अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजना बनाएको बताइन्।

स्वरोजगार उन्मुख बन्दै विद्यार्थी

मोरङ – विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरतर्फ प्राविधिक कक्षा सुरु भएसँगै विद्यार्थी स्वरोजगार उन्मुख भएका छन्। महानगर–६ स्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै काम गर्दै’ योजना सुरु भएसँगै विद्यार्थी स्वरोजगार हुने मार्ग खुलेको बताए। विद्यालयले सिभिल इन्जिनियरतर्फको प्राविधिक कक्षा सञ्चालन गरेपछि उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने उनले जानकारी […]

सिप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला- जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् । आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको चन्दननाथ नगरपालिका ६ की संगीता रावलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ सामाजिक विकास कार्यालय […]

सीप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला : जुम्लाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको चन्दननाथ नगरपालिका–६ की संगीता रावलले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ। आत्मनिर्भर बन्छौँ। आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न एकमहिने हाते होजियारी तालिम दिएको थियो। ‘एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप

सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै महिला

कञ्चनपुर, ४ पुस: शुक्लाफाँटा नगरपालिका–१० झलारीका महिला सहकारी सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । बैजनाथ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरी महिला आयआर्जनका कार्यमा संलग्न हुन थालेका छन् । सहकारीमा रकम बचतसँगै ऋण निकालेर महिलाले व्यवसायीक कृषि, व्यापार र पशुपंछीपालन गर्दै आएका छन् । महिलाले नै व्यवस्थापन गर्दै आएको सहकारी संस्थामा नगरपालिका क्षेत्रका […]