स्वरोजगार उन्मुख बन्दै विद्यार्थी

मोरङ – विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरतर्फ प्राविधिक कक्षा सुरु भएसँगै विद्यार्थी स्वरोजगार उन्मुख भएका छन्। महानगर–६ स्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै काम गर्दै’ योजना सुरु भएसँगै विद्यार्थी स्वरोजगार हुने मार्ग खुलेको बताए। विद्यालयले सिभिल इन्जिनियरतर्फको प्राविधिक कक्षा सञ्चालन गरेपछि उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने उनले जानकारी […]